४ आश्विन २०८१, शुक्रबार

कर तिर्ने समय थपियो

प्रकाशित मिति :  3 June, 2020 4:44 pm


काठमाण्डौं, २१ जेठ ।

आन्तरिक राजश्व विभागले कर बुझाउने समय थप गरेको छ । विभागले असार ७ गतेसम्म कर तिर्ने समय थप गरेको हो। विभागले हिजो मात्र जेठ २५ गतेभित्र कर तिर्नुपर्ने, नभए जरिवाना लाग्ने सूचना निकालेपछि चौतर्फी विरोध भएको थियो ।

विरोधपछि विभागले आज नयाँ सूचना निकालेर कर तिर्ने समय बढाएको छ। सूचना हेर्नुहोस्:



प्रतिक्रिया दिनुहोस !