‘भक्तलाल श्रेष्ठका सन्तान गंगालाल, पुष्पलाल र हामी’ विमोचन
प्रकाशित मिति : 14 March, 2025 5:04 pm

‘भक्तलाल श्रेष्ठका सन्तान गंगालाल, पुष्पलाल र हामी’ विमोचन भएको छ । शुक्रवार काठमाडौंमा एक समारोहका बीच पुस्तक विमोचन भएको हो ।
विजलयलाल श्रेष्ठद्वारा लिखित पुस्तक शताब्दी पुरुष डा. गौरीशंकरलाल दासले विमोचन गरेका हुन् । पुस्तकमा गंगालाल र पुष्पलालले नेपाली जनताका लागि र देशका लागि पुयाएको योगदानको चर्चा गरिएको छ ।
साहित्यकारहरुले पुस्तकमा रहेका गंगालाल र पुष्पलालको बारेमा चर्चा गरेका गरेका छन् । कार्यक्रममा वरिष्ठ साहित्यकारहरुको उपस्थिति रहेको थियो ।