११ बैशाख २०८२, बिहिबार

रास्वपाका नेत्री राई एमालेका प्रवेश

प्रकाशित मिति :  12 April, 2025 4:19 pm


झापा । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को उदयपुर जिल्लाको चौदण्डीगढी नगरपालिकाका सचिव प्रियाकुमारी राई नेकपा (एमाले) मा प्रवेश गरेकी छन् ।

नेकपा (एमाले) को झापा जिल्ला कमिटीले आज दमकमा आयोजना गरेको जागरणसभा आज पार्टीका अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले राईलाई स्वागत गरेका हुन् । राई भूपु सैनिक आवासीय माविका प्रिन्सिपलसमेत हुन् ।



प्रतिक्रिया दिनुहोस !