२ जेष्ठ २०८२, शुक्रबार

सुनको मूल्य हालसम्मकै उच्च, एकदिनमा बढ्याे ६ हजार ९०० रुपैयाँ

प्रकाशित मिति :  22 April, 2025 11:53 am


काठमाडौँ । सुनको मूल्य हालसम्मकै उच्च कायम भएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार मंगलबार छापावाल सुनको मूल्य प्रतितोला ६ हजार ९०० रुपैयाँले बढेको छ ।

सोमबार प्रतितोला एक लाख ९१ हजार रुपैयाँमा कारोबार भइरहेको छापावाल सुन मंगलबार एक लाख ९७ हजार ९०० रुपैयाँ कायम भएको छ ।

चाँदीको मूल्य प्रतितोला १० रुपैयाँले बढेर एक हजार ९७० रुपैयाँमा कारोबार भइरहेको छ ।



प्रतिक्रिया दिनुहोस !