३ जेष्ठ २०८२, शनिबार

रघुजी पन्तलाई शिक्षा मन्त्री नियुक्त गर्ने तयारी

प्रकाशित मिति :  23 April, 2025 6:01 pm


काठमाडौँ । नेकपा एमालेबाट रघुजी पन्त शिक्षामन्त्री बन्ने भएका छन्।

बुधबार केपी शर्मा ओलीले पन्तलाई शिक्षामन्त्रीमा नियुक्त गर्न राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष सिफारिस गरेका हुन् ।

शिक्षामन्त्री विद्या भट्टराईले वैशाख ८ गते राजीनामा दिएपछि उक्त पद रिक्त थियो।



प्रतिक्रिया दिनुहोस !