५८४ ले काेराेना जिते, नयाँ संक्रमित ३२३

काठमाडाैं, २७ जेठ ।  मुलुकभर काेराेना भाइरस संक्रमितमध्ये हालसम्म ५ सय ८४ जना निकाे भएका छन् । मंगलबार ९६ जना निकाे भएका हुन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ३२३ नयाँ संक्रमित थपिएका छन् । पछिल्लो २४ घन्टामा ३२३ जनामा संक्रमण पुष्टि भएसँगै ४ हजार ८५ जना पुगेको छ । हालसम्म संक्रमण पुष्टी नभएकाे इलाममा पनि … Continue reading ५८४ ले काेराेना जिते, नयाँ संक्रमित ३२३