२४ बैशाख २०८२, बुधबार

कति छ आज सुनचाँदीको मूल्य ?

प्रकाशित मिति :  27 April, 2025 11:02 am


काठमाडौँ । आइतबार छापावाल सुनको मूल्य प्रतितोला एक सय रुपैयाँले बढेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार शुक्रबार एक लाख ८९ हजार ६०० रुपैयाँ रहेको छापावाल सुनको मूल्य आइतबार एक सय रुपैयाँले बढेर एक लाख ८९ हजार ७०० रुपैयाँ कायम भएको हो ।

चाँदीको मूल्य प्रतितोला १० रुपैयाँले घटेर एक हजार ९९० रुपैयाँ कायम भएको छ ।



प्रतिक्रिया दिनुहोस !