१२ कार्तिक २०८१, सोमबार

चितवनमा कोरोना संक्रमित एक पुरूषकाे मृत्यु, मृतककाे संख्या १५ पुग्याे

प्रकाशित मिति :  9 June, 2020 4:29 pm


काठमाडाैं, २७ जेठ । 

काेराेनाबाट मृतककाे संख्या १५ पुगेकाे छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले मंगलबार थप एक जनाकाे पुष्टी गरेकाे छ ।

भरतपुर अस्पतालमा मृत्यु हुने चितवत भरतपुर ११ का पुरूष रहेकाे मन्त्रालयले जनाएकाे छ। उनी ज्वरो निमोनिया सुगर र प्रेसका बिरामी रहेको मन्त्रालयले जनाएकाे छ ।

सम्बन्धित समाचार

५८४ ले काेराेना जिते, नयाँ संक्रमित ३२३



प्रतिक्रिया दिनुहोस !