सरकार विराधी प्रदर्शनः सामाजिक सञ्जालमा प्रदर्शनकारीमाथि गालीकाे वर्षा, पाँच विदेशी पक्राउ

काठमाडाैं, ३१ जेठ ।  संसदमा संविधान संशाेधनमाथि मतदान हुने कार्यतालिका रहेकै दिन पनि प्रदर्शन राेकिएकाे छैन । विभिन्न मिडियाले गरिरहेका फेसबुक लाइभकाे कमेन्टमा भने गालीकाे वर्षा देखिन थालेकाे छ । बालुवाटार केन्द्रीत युवाहरूकाे प्रदर्शन आज भने माइतिघर मण्डलामा देखिएकाे हाे । ठूलाे मात्रामा प्रहरी र पत्रकारसमेतकाे उपस्थिति देखिने प्रदर्शनी स्थलमा सरकार बिराेधी नाराहरू लेखेका प्लेकार्ड … Continue reading सरकार विराधी प्रदर्शनः सामाजिक सञ्जालमा प्रदर्शनकारीमाथि गालीकाे वर्षा, पाँच विदेशी पक्राउ