६ कार्तिक २०८१, मंगलबार

२४ घण्टामा ४२५ जना कोरोना संक्रमित थपिए, रुकुम पश्चिममा पहिलो पटक संक्रमण देखियो

प्रकाशित मिति :  14 June, 2020 4:29 pm


काठमाडौं, ३२ जेठ ।

गत २४ घण्टामा ४२४ जना संक्रमित थपिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।

रुकुम पश्चिममा पहिलो पटक १ जना संक्रमित भेटिएका छन् । यससँगै संक्रमण पुगेको ७३ जिल्ला ७३ पुगेको छ।



प्रतिक्रिया दिनुहोस !