प्रदेश ५ सरकारद्धारा ३६ अर्ब ३५ करोड २५ लाख रुपैयाँको बजेट सार्वजनिक

रुपन्देही,१ असार । प्रदेश-५ सरकारले आर्थिक बर्ष २०७७र७८ का लागि ३६ अर्ब ३५ करोड २५ लाख रुपैयाँको बजेट ल्याएको छ । आर्थिक मामिला तथा योजना मन्त्रालयको जिम्मेवारी समेत सम्हालेका मुख्यमन्त्री शंकर पोख्रेलले आज प्रदेश सभामा पेश गरेको बजेटमा चालुतर्फ १२ अर्ब ५९ करोड २४ लाख ९८ हजार रुपैयाँ र पूँजीगततर्फ १८ अर्ब ६१ करोड ९९ … Continue reading प्रदेश ५ सरकारद्धारा ३६ अर्ब ३५ करोड २५ लाख रुपैयाँको बजेट सार्वजनिक