१३ मंसिर २०८१, बिहिबार

प्रहरी निरीक्षक राय निलम्बित

प्रकाशित मिति :  21 June, 2020 5:37 pm


हेटाैँडा, ७ असार । 

भीमफेदी इलाका प्रहरी कार्यालयमा कार्यरत प्रहरी निरीक्षक रामबालक राय ठेकेदारसँग रु १२ हजार घुस लिएको अभियोगमा आज पक्राउ परेका छन् ।

उनलाई निलम्बनसमेत गरी थप अनुसन्धान समेत गरिएको वाग्मती प्रदेश प्रहरी प्रमुख वसन्तकुमार लामाले जानकारी दिनुभयो ।

 



प्रतिक्रिया दिनुहोस !