निजी विद्यालयले लकडाउन अवधिको पनि शुल्क असुल्न खोजेको भन्दै अनेरास्ववियूको विरोध

काठमाडौं, ८ असार । निजी विद्यालयले लकडाउन अवधिको पनि शुल्क असुल्न खोजेको भन्दै सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) निकट अखिल नेपाल स्वतन्त्र विद्यार्थी यूनियनले विरोध जनाएको छ । अनेरास्ववियूका संयोजक ऐन महर र सहसंयोजक रञ्जित तामाङले आज विज्ञप्ति जारी गर्दै निजी क्षेत्रवाट संचालित विद्यालय हरुको संगठन प्याब्सन र एन प्याब्सनद्वारा विद्यार्थी र अभिभावकको ढाड सेक्ने … Continue reading निजी विद्यालयले लकडाउन अवधिको पनि शुल्क असुल्न खोजेको भन्दै अनेरास्ववियूको विरोध