तुलसीपुर उपमहानगरपालिकाकाे वार्षिक बजेट २ अर्व ३४ कराेड
प्रकाशित मिति : 24 June, 2020 3:55 pm
तुलसीपुर, १० असार ।
दाङकाे तुलसीपुर तुलसीपुर उपमहानगरपालिकाले आर्थिक वर्ष ०७७/७८ का लागि २ अर्व ३४ करोड, ३७ लाख ६४ हजार रकमकाे बजेट प्रस्तुत गरेकाे छ । नगर उपप्रमुख माया शर्माले बुधबार सम्पन्न नगरसभामा बजेट पेस गरेकी हुन् ।
विस्तृत केही समयमा….