४ आश्विन २०८१, शुक्रबार

काेराेना भाइरस विरूद्ध कार्य गर्न अमेरिकाकाे साढे ४ लाख डलरकाे स्वास्थ्य सामग्री

प्रकाशित मिति :  24 June, 2020 5:43 pm


सहयाेग हस्तान्तरण गरिंदै । तस्वीरः नेपाली सेना

काठमाडाैं, १० जेठ । 

काेभिड १९ महामारी राेकथाम, प्रतिकार्य र नियन्त्रणका लागि राष्ट्रिय अभियान याेजना २०७७ काे कार्यान्वयनका लागि अमेरिकी सरकारले ४ लाख ५० हजार डलर बरावरकाे स्वास्थ्य सामग्री उपलब्ध गराएकाे छ ।

बिहीबार नेपालका लागि अमेरिकी राजदूत र्यान्डी बेरीले नेपाली सेनाका प्रधानसेनापति पूर्णचन्द्र थापालाइ  सहयाेग सामग्री हस्तान्तरण गरेका हुन् । नेपाली सेनाले प्रेस विज्ञप्ति जारी गर्दै सहयाेगका लागि अमेरिकी सरकारलाइ धन्यवाद ज्ञापन गरेकाे छ।



प्रतिक्रिया दिनुहोस !