४ आश्विन २०८१, शुक्रबार

सुनिलस्मृति गाउँपालिकाको बजेट ५८ करोड ६० लाख ९६ हजार ४ सय ९४ रुपैयाँ

प्रकाशित मिति :  24 June, 2020 10:26 pm


रोल्पा, १० असार ।

सुनिलस्मृति गाउँपालिकाले आर्थिक बर्ष २०७७/०७८ को लागि ५८ करोड ६० लाख ९६ हजार ४ सय ९४ रुपैयाँको बजेट सार्वजनिक गरेको   छ । गाँउपालिकाका आर्थिक विकास समितिका संयोजक गञ्जबहादुर क्षेत्रीले गाँउ सभा बैठकका बजेट प्रस्तुत गरेका हुन् ।

बजेट प्रस्तुत गर्दै क्षेत्रीले आर्थिक, सामाजिक विकास र गरिबी न्यूनीकरण, पूर्वाधार विकास, संस्थागत विकास, सुशासन तथा सेवा प्रवाह, कोभिड १९ को रोकथाम तथा नियन्त्रण, दीगो विकास, वातावरण संरक्षण तथा विपद् व्यवस्थापनलाई प्राथमिकतामा राखेको जानकारी दिए ।



प्रतिक्रिया दिनुहोस !