९ मंसिर २०८१, आइतबार

नेपाल डेरी एसोसियशनका निवर्तमान अध्यक्ष केडिया सिद्धार्थ इन्स्योरेन्सको सञ्चालक समितिमा निर्वाचित

प्रकाशित मिति :  28 June, 2020 1:31 pm


काठमाडौं,१४ असार ।

नेपाल डेरी एसोसियशनका निवर्तमान अध्यक्ष सुमित केडिया सिद्धार्थ इन्स्योरेन्सको सञ्चालक समितिमा निर्वाचिन भएका छन् । हिजो भएको १८ औं वार्षिक साधारणसभाबाट केडिया सञ्चालक समिति सदस्य निर्वाचित भएका हुन् ।

कारोनाका कारण चैत २८ गते स्थगित भएको साधारण सभा हिजो भएको थियो ।

वार्षिक साधारण सभाले दूग्ध क्षेत्रमा नेतृत्वदायी भूमिका निर्वाह गरेका केडिया सिद्धार्थ इन्स्योरेन्सको सञ्चालक समितिमा चयन भएका हुन् । केडिया नेपाल उद्योग बाणिज्य महासंघको वस्तुगत परिषद्को उपसभापति पनि हुन् ।



प्रतिक्रिया दिनुहोस !