४ आश्विन २०८१, शुक्रबार

रोल्पामा क्वारेन्टाईन बसेका एक व्यक्तिद्धारा आत्महत्या

प्रकाशित मिति :  1 July, 2020 9:46 pm


रोल्पा,१७ असार ।

रोल्पामा क्वारेन्टाईन बसेका एक व्यक्तिले आत्महत्या गरेका छन् ।

गंगादेव गाउँपालिकाको वडा नम्बर-५ मा क्वारेन्टाईन बसेका इभान सार्कीले झुन्डिएर आत्महत्या गरेका ईलाका प्रहरी कार्यालय घर्तीगाँउका प्रमुख प्रहरी निरीक्षक सुधिर खड्काले जानकारी दिए ।

उनी बैदेशिक रोजगारी गरेर एकहप्ता अघिमात्रै दुबईबाट फर्किएका थिए ।

घटनास्थलमा पुगेका प्रहरी निरीक्षक खड्काले वैदेशिक रोजगारी गरी दुबईबाट फर्किएका वडा नम्बर-५ गैरागाउँ निवासी ३१ वर्षीय सार्कीले आत्महत्या गरेको जानकारी दिदै कारण भने नखुलेको बताए ।



प्रतिक्रिया दिनुहोस !