भारतीय मिडियाको शैलीप्रति राजनीतिक दलका नेताको आक्रोश, बकवास बन्द गर्न चेतावनी

काठमाडौं, २५ असार ।  नेपालले आफ्नो छुटेको भूमि लिपुलेक,लिम्पियाधुरा र कालापानी समावेश गरेर नयाँ नक्शा जारी गरेपछि भारतीय मिडियाले एक पछि अर्को गर्दै गलत तरिकाले प्रपोगाण्डा गरिरहेका छन् । पछिल्लो समय प्रधानमन्त्री केपी शर्मा ओली र चिनियाँ राजदूत होउ यान्छीलाई जोडेर गलत प्रचार गरेपछि सत्तारुढ नेपाल कम्युनिष्ट पार्टीका प्रवक्ता नारायणकाजी श्रेष्ठ र राष्ट्रिय प्रजातन्त्र पार्टीका … Continue reading भारतीय मिडियाको शैलीप्रति राजनीतिक दलका नेताको आक्रोश, बकवास बन्द गर्न चेतावनी