५ आश्विन २०८१, शनिबार

प्रधानमन्त्री केपी शर्मा ओली केहीबेरमा देशवासीका नाममा सम्बोधन गर्दै

प्रकाशित मिति :  10 July, 2020 8:15 pm


काठमाडौं, २६ असार ।   

प्रधानमन्त्री के.पी शर्मा ओलीले देशवासीका नाममा सम्बोधन गर्ने भएका छन् । केहीबेरमा प्रधानमन्त्री ओलीले सम्बोधन गर्न लागेको प्रेस सल्लाहकार सूर्य थापाले जानकारी गराएका छन् ।

सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष समेत रहेका प्रधानमन्त्री ओली अहिले पार्टीको आन्तरिक संकटमा छन् । पर्टीभित्र संकटमा परेका बेला प्रधानमन्त्री ओलीले देशवासीका नाममा सम्बोधन गर्न लागेका हुन् ।



प्रतिक्रिया दिनुहोस !