४ आश्विन २०८१, शुक्रबार

माैद्रिक नीति २०७७ः असारकाे भुक्तानीकाे म्याद पुस मसान्तसम्म लम्ब्याइयाे

प्रकाशित मिति :  17 July, 2020 3:32 pm


काठमाडाैं, २ साउन । 

कर्जा भुक्तानीकाे अवधि लम्बाइएकाे छ । असारसम्म भुक्तानी गर्न पर्ने कर्जाकाे भुक्तानी २०७७  पुस मसान्त भित्र भुक्तानी गर्ने व्यवस्था माैद्रिक नीति २०७७ मा व्यवस्था गरिएकाे हाे ।

अति प्रभावित क्षेत्रमा अझै थप्न सकिने राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले बताए । सुक्रबार नेपाल राष्ट्र बैंक सञ्‍चालक समितिले चालु आर्थिक वर्ष ०७७/७८ मौद्रिक नीति पास गरेको छ भने ३ बजेदेखि नेपाल टेलिभिजनबाट प्रत्यक्ष प्रशारण चलिरहेकाे छ ।

 



प्रतिक्रिया दिनुहोस !