नेपालमा पहिलोपटक गाईमा लम्पी स्किन रोगको पुष्टि, गाईभैँसीका लागि खतरनाक रहेको चेतावनी
काठमाडौं,२१ साउन । नेपालमा पहिलो पटक लम्पी स्किन रोग देखिएको छ । केन्द्रीय पशुपन्छी रोग अन्वेषण प्रयोगशाला, त्रिपुरेश्वरमा गरेको परीक्षणमा लम्पी स्किन रोगको पुष्टि भएको हो । यो रोग नेपालमा पहिलो पटक पुष्टि भएको पशु सेवा विभागका महानिर्देशक डा. वंशी शर्माले जानकारी दिए । विभागमा पत्रकार सम्मेलन गरेर असार महिनाको अन्तिम सातातिर मोरङ जिल्लामा केही … Continue reading नेपालमा पहिलोपटक गाईमा लम्पी स्किन रोगको पुष्टि, गाईभैँसीका लागि खतरनाक रहेको चेतावनी
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed