८ मंसिर २०८१, शनिबार

काठमाडौं उपत्यकामा भूकम्पको धक्का

प्रकाशित मिति :  5 August, 2020 5:37 pm


काठमाडौं,२१ साउन ।

काठमाडौं उपत्यकाको विभिन्न स्थानमा भूकम्पको धक्का महसुस गरिएको छ ।

राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार आज दिउँसो साढे ४ बजे ललितपुरको बगलामुखी केन्द्रविन्दु भएर ३.५ रेक्टरको भूकम्प गएको हो ।

३.५ रेक्टरस्केलको मात्रै भूकम्प गएपनि भूकम्पको केन्द्रविन्दु काठमाडौं उपत्यका भित्रै भएकाले धक्का महसुस भएको भूकम्प मापन केन्द्रले जानकारी दिएको छ ।

भूकम्पले क्षति भने पुर्याएको जानकारी नआएको भूकम्प मापन केन्द्रले जानकारी दिएको छ ।



प्रतिक्रिया दिनुहोस !