कोरोना संक्रमण फैलिएपछि १४ जिल्लाका विभिन्न क्षेत्रमा निषेधाज्ञा

काठमाडौं,२१ साउन । नेपालमा कोरोना संक्रमण दिनप्रतिदिन फैलिँदै गएपछि कोरोना महामारी नियन्त्रणका लागि १४ जिल्लाका विभिन्न क्षेत्रमा निषेधाज्ञा जारी गरिएको छ । गृह मन्त्रालयका अनुसार सप्तरी, धनुषा, नुवाकोट, बाँके, मोरङ, पर्सा, बारा, महोत्तरी, झापा, सुनसरी, बझाङ, दार्चुला, सर्लाही र स्याङ्जामा निषेधाज्ञा जारी गरिएको छ । सप्तरी, बाँके, पर्सा, बारा, सर्लाही र स्याङ्जा जिल्लाभर निषेधाज्ञा जारी … Continue reading कोरोना संक्रमण फैलिएपछि १४ जिल्लाका विभिन्न क्षेत्रमा निषेधाज्ञा