प्रधानमन्त्रीका प्रेस सल्लाहकार थापाको टिप्पणी,’पार्टी विभाजनको खुल्लमखुला हाँक र रिहर्सल भयो’

काठमाडौं,२२ साउन । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र वरिष्ठ नेता माधवकुमार नेपालले आफू निकट पत्रकारसँग छुट्टै छलफल गरेपछि प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले त्यसलाई पार्टी विभाजनको खुल्लमखुला हाँक र रिहर्सल भएको टिप्पणी गरेका छन् । प्रचण्ड र नेपाल पक्षले हिजो आफूनिकट पत्रकारहरुसँग छलफल गरेपछि आज विहानै सामाजिक सञ्जाल फेसबुकमा सल्लाहकार … Continue reading प्रधानमन्त्रीका प्रेस सल्लाहकार थापाको टिप्पणी,’पार्टी विभाजनको खुल्लमखुला हाँक र रिहर्सल भयो’