४ आश्विन २०८१, शुक्रबार

कोरोना संक्रमित थप ३ जनाको मृत्यु, मृतकको संख्या ७३ पुग्यो

प्रकाशित मिति :  8 August, 2020 4:37 pm


काठमाडौं, २४ साउन । 

कोरोना संक्रमित थप ३ जनाको मृत्यु भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो पटक संक्रमित ३ जनाको ज्यान गएको छ । मृत्यु हुने व्यक्तिहरुमा पर्सा, मोरङ र काठमाण्डौंका रहेका छन् ।

उनीहरूमध्ये एक महिला र दुई पुरुष छन्। यो संगै अहिलेसम्म कोरोना संक्रमित मृतकको संख्या ७३ पुगेको मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले जानकारी दिए ।



प्रतिक्रिया दिनुहोस !