काठमाडौं उपत्यकामा थप ६२ जना कारोना संक्रमित भेटिए

काठमाडौं, २४ साउन ।  काठमाडौं उपत्यका ६२ जना कारोना संक्रमित व्यक्ति भेटिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले नियमित पत्रकार सम्मेलनमा काठमाडौं जिल्लामा ५६ जना,ललितपुर र भक्तपुरमा ३/३ जना थपिएको जानकारी दिए । यस्तै पर्सामा ५५, बाँकेमा ४९, मोरङमा ३७, सर्लाहीमा ३६, धनुषामा २०, महोत्तरीमा १७, बाग्लुङमा १३, सुनसरीमा १० जनामा … Continue reading काठमाडौं उपत्यकामा थप ६२ जना कारोना संक्रमित भेटिए