४ आश्विन २०८१, शुक्रबार

सिन्धुपाल्चोकको जुगल गाउँपालिकाको लिदिमा भिषण पहिरो, कम्तिमा २१ जना बेपत्ता(अपडेट)

प्रकाशित मिति :  14 August, 2020 8:26 am


काठमाडौं, ३० साउन ।

सिन्धुपाल्चोकको जुगल गाउँपालिका वडा नम्बर २ लिदिमा विहान झरेको पहिरोमा परेर २१ जना बेपत्ता भएका छन् ।

५ जना घाईतेको उद्धार गरिएको छ । जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोकका अनुसार उद्धार गरिएका मध्य ३ जनाको अवस्था गम्भरी छ ।

विहान ६ बजेतिर झरेको पहिरोले लामागाउँमा ठूलो क्षति पुराएको हो । अहिले उद्धार कार्य जारी छ ।



प्रतिक्रिया दिनुहोस !