३ आश्विन २०८१, बिहिबार

सुनको मुल्य फेरी १ लाख नाघ्यो

प्रकाशित मिति :  18 August, 2020 1:49 pm


काठमाडौं,२ भदौ ।

सुनको मुल्य फेरी एक लाख नाघेको छ । सोमबार आइतबार ९८ हजार २ सयमा कारोबार भएको छापावाल सुनको मल्य सोमबार २ हजार २ सय रुपैयाँले बढेर १ लाख २ सयमा कारोबार भइरहेको नेपाल सुनचाँदी महासंघले जनाएको छ ।

त्यस्ते सोमबार तेजावी सुन तोलाको ९९ हजार ९ सय रुपैयाँमा कारोबार भइरहेको छ । भने चाँदी तोलाको १३ सय ८० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ । अन्तराष्ट्रिय बजारमा सुनको मुल्य मा परिर्वतन आएसँगै नेपाली बजारमा सुनको मुल्यमा परिर्वतन हुने महासंघले जनाएको छ ।



प्रतिक्रिया दिनुहोस !