उपत्यकामा थपिए ३०१ जना संक्रमित, २ जनाकाे मृत्यु

काठमाडाैं, १० भदाै ।  पछिल्लाे २४ घण्टामा काठमाडाैं उपत्यकामा थप ३०१ जनामा काेराेना संक्रमण पुष्टि भएकाे छ । काठमाडाैं उपत्यकाका विभिन्न प्रयाेगशालामा गरिएकाे परिक्षणमा थप ३०१ जनामा काेराेना संक्रमण पृष्टि भएकाे स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गाैतमले जानकारी दिएका छन् । काठमाडाैंमा २ सय ३० जना, भक्तपुरमा २४ जना र लतिपुरमा ४७ जना … Continue reading उपत्यकामा थपिए ३०१ जना संक्रमित, २ जनाकाे मृत्यु