अहिलेसम्मकै धेरै व्यक्तिमा कोरोना संक्रमणको पुष्टि, काठमाडौं उपत्यकामा मात्रै ३७७ जना भेटिए

काठमाडौं, ११ भदौ । देशभर २४ घण्टामा अहिलेसम्मकै धेरै व्यक्तिमा कोरोना संक्रमणको पुष्टि भएको छ । स्वास्थ्य तथा तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार १२,६२९ जनामा परीक्षण गर्दा १,१११ जनामा कोरोना संक्रमणको पुष्टि भएको हो । यससँगै हालसम्म कोरोना संक्रमितको संख्या ३५,५२९ पुगेको छ । सबैभन्दा धेरै काठमाडौं उपत्यकामा ३७७ जना कारोना संक्रमित … Continue reading अहिलेसम्मकै धेरै व्यक्तिमा कोरोना संक्रमणको पुष्टि, काठमाडौं उपत्यकामा मात्रै ३७७ जना भेटिए