५ आश्विन २०८१, शनिबार

उद्योगी विनोद चौधरीमा काेराेना पुष्टी, ट्वीटरबाट गराए जानकारी

प्रकाशित मिति :  28 August, 2020 1:50 pm


काठमाडाैं, १२ भाद्र । 

उद्योगी विनोद चौधरीमा कोरोना भाइरस पाेजेटिभ देखिएकाे छ । शुक्रबार विहान परिक्षण गर्दा काेराेना लागेकाे पुष्टी भएकाे आफ्नो ट्विटरमार्फत जानकारी गराएका हुन् ।



प्रतिक्रिया दिनुहोस !