संस्कृत भाषामाथिको राजनीति र यसको प्रभाव

उठान : आजसम्मको अनुसन्धानले संस्कृत भाषा विश्वको सबैभन्दा प्राचीन भाषा मानिन्छ । संस्कृत वाङ्मयले मूल रूपमा सँगालेको विश्वको साझा सम्पत्ति वेद हो । त्यसैले “वेदोऽखिलो धर्ममूलम्” अर्थात् सम्पूर्ण धर्महरूको मूल नै वेद मानिएको छ । विश्वकै अद्वितीय र वैज्ञानिक मानिने पाणिनीय व्याकरण पनि संस्कृतमै भेटिन्छ । वैदिक संस्कृतबाट लौकिक संस्कृत, प्राकृत र अपभ्रंश हुँदै नेपाली, … Continue reading संस्कृत भाषामाथिको राजनीति र यसको प्रभाव