५ आश्विन २०८१, शनिबार

नवलपरासी पूर्वका एक कोरोना संक्रमितको चितवन मेडिकल कलेजमा मृत्यु

प्रकाशित मिति :  30 August, 2020 8:45 am


काठमाडौं, १४ भदौ ।

नवलपरासी पूर्वका एक जना कोरोना संक्रमितको मृत्यु भएको छ ।

बिनयत्रिबेणी-६ का ६२ बर्षीय पुरुषको हिजो चितवन मेडिकल कलेजमा मृत्यु भएको स्वास्थ्य निर्देशनालय गण्डकी प्रदेशले जनाएको छ । यससँगै गण्डकी प्रदेशमा कोरोना संक्रमित १३ जनाको मृत्यु भएको छ ।



प्रतिक्रिया दिनुहोस !