देशभर ८९९ जनामा कोरोना संक्रमणको पुष्टि,७ जनाको मृत्यु

काठमाडौं, १५ भदौ । देशभर ८९९ जनामा कोरोना संक्रमणको पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित पत्रकार सम्मेलनमा प्रवक्ता डा. जागेश्वर गौतमले ११,१२९ जनाको पीसीआर परीक्षण गर्दा ८९९ जनामा संक्रमणको पुष्टि भएको जानकारी दिए । यससँगै संक्रमितको कुल संख्या ३९,४६० पुगेको छ । यसमध्य २१,४१० जना निको भएर घर फर्किएका छन् भने २२८ … Continue reading देशभर ८९९ जनामा कोरोना संक्रमणको पुष्टि,७ जनाको मृत्यु