५ आश्विन २०८१, शनिबार

पेट्रोलको मूल्य बढ्यो

प्रकाशित मिति :  1 September, 2020 7:45 pm


काठमाडौं,१६ भदौ ।

पेट्रोलको मूल्य बढेको छ । नेपाल आयल निगमले आज मध्यरातपछि लागू हुने गरी लिटरमा २ दुई रुपैयाँ मूल्य बढाएको हो ।

पेट्रोलको नयाँ मूल्य लिटरमा १०७ रुपैयाँ पुगेको छ ।  डिजेल, मट्टीतेल, हवाई इन्धन र खाना पकाउने ग्यासको मूल्य भने यथावत छ ।



प्रतिक्रिया दिनुहोस !