२ कार्तिक २०८१, शुक्रबार

कपिलवस्तुकी एक जना कोरोना संक्रमित महिलाको बुटवलमा मृत्यु

प्रकाशित मिति :  2 September, 2020 11:29 am


रुपन्देही,१७ भदौ ।

कपिलवस्तुका एक जना कोरोना संक्रमितको मृत्यु भएको छ ।

कोरोना विशेष अस्पताल बुटवलमा उपचार गराईरहेकी ७० वर्षकी महिलाको मृत्यु भएको हो । मृतक महिला कृष्णनगर नगरपालिका वाड नं. ११ वर्ष ७० का महिलाको मृत्यु भएको स्वास्थ्य कार्यालय कपिलवस्तुले जनाएको छ ।

मृतक महिला लामो समयदेखि उच्च रक्तचापको समस्या भएको कार्यालयको भनाई छ । रुपन्देहीको भैरहवामा रहेको भीम अस्पतालमा उपचाररत् थप  कोरोना संक्रमित एक महिलाको गएराति मृत्यु भएको थियो ।



प्रतिक्रिया दिनुहोस !