२ कार्तिक २०८१, शुक्रबार

काठमाडौं उपत्यकामा निषेधाज्ञा लम्बियो

प्रकाशित मिति :  2 September, 2020 4:57 pm


काठमाडौं,१७ भदौ ।

काठमाडौं उपत्यकामा दुई हप्तादेखि जारी निषेधाज्ञा थप लम्बाइएको छ ।

आज बसेको तीन जिल्लाका प्रमुख जिल्ला अधिकारीहरुको बैठकले एक हप्ता निषेधाज्ञा थप्ने निर्णय गरेको हो । काठमाडौं उपत्यकामा भदौ ३ गतेदेखि कायमै छ ।

भदौ १० गते निषेधाज्ञा थप गरिएपनि कोरोना संक्रमण बढ्दै गएपछि भदौ १० गते पुनः थप गरिएको थियो । तर, उपत्यका कोरोना संक्रमित सबैभन्दा धेरै भेटिने क्षेत्रमा परेको छ ।

अत्यावश्यकसहित केही सेवालाई सुरक्षा सर्तकता अपनाउँदै सञ्चालन गर्न दिने प्रमुख जिल्ला अधिकारीहरुको बैठकले निर्णय गरको छ ।



प्रतिक्रिया दिनुहोस !