२ कार्तिक २०८१, शुक्रबार

रुपन्देहीमा कोरोना संक्रमित एक पुरुषको मृत्यु

प्रकाशित मिति :  4 September, 2020 11:40 am


रुपन्देही,१९ भदौ ।

रुपन्देहीमा कोरोना संक्रमित एक पुरुषको मृत्यु भएको छ।

बुटवल उपमहानगरपालिका वडा नं. ८ का ७८ वर्षका पुरुषको आज बिहान ९ बजे उपचारका क्रममा लुम्विनी प्रादेशिक अस्पतालमा मृत्यु भएको हो ।

अस्पतालमा भदौ ४ गते ज्वरो खोकी र स्वासप्रस्वासको समस्या देखिएपछि भर्ना भएका उनमा संक्रमण पुष्टि भएको अस्पतालले जनाएको छ ।

संक्रमित व्यक्तिको ९ दिन देखि भेन्टिलेटरमा उपचाररत भइरहेको थियो।



प्रतिक्रिया दिनुहोस !