अर्थमन्त्री डा.युवराज खतिवडाद्धारा राजीनामा

काठमाडौं ,१९ भदौ । अर्थमन्त्री डा.युवराज खतिवडाले राजीनामा दिएका छन्। सञ्चार मन्त्रालयको समेत जिम्मेवारी सम्हालेका मन्त्री खतिवडाले आफ्नो समयाअवधि सकिनु एक दिन अघि आज प्रधानमन्त्री केपी ओलीलाई भेटेर राजीनामा बुझाएका हुन्। खतिवडाको राष्ट्रिय सभाको कार्यकाल छ महिना पहिले नै सकिएको थियो । कार्यकाल सकिएपछि उनले  फेरि अर्थमन्त्रीको जिम्मेवारी सम्हालेका थिए । यसैबीचमा ७० करोड रुपैयाँको … Continue reading अर्थमन्त्री डा.युवराज खतिवडाद्धारा राजीनामा