२ कार्तिक २०८१, शुक्रबार

कोरोना संक्रमित थप ९ जनाको मृत्यु

प्रकाशित मिति :  5 September, 2020 4:47 pm


काठमाडौं, २० भदौ ।

कोरोना संक्रमित ९ जनाको मृत्यु भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित पत्रकार सम्मेलनमा प्रवक्ता डा. जागेश्वर गौतमले ३ महिला र ६ पुरुषको मृत्यु भएको जानकारी दिए । मृत्यु हुनेमा मोर, मकवानपुर र नवलपरासीका एक एक जना महिला रहेका छन् ।

त्यस्तै पर्साका १, महोत्तरीका १, काठमाडौंका ३ र महोत्तरीका १ जना पुरुषको मृत्यु भएको छ । यस सँगै कोरोना संक्रमित मृतकको संख्या २८० पुगेको छ ।



प्रतिक्रिया दिनुहोस !