५ आश्विन २०८१, शनिबार

उद्योगी विनोद चौधरीले जिते कोरोना, १० दिनमा कोरोनामुक्त

प्रकाशित मिति :  5 September, 2020 9:17 pm


काठमाडौं, २० भाद्र ।

उद्योगी विनोद चौधरीले कोरोना जितेका छन्। कोरोना संक्रमण भएको दशौं दिनमा संक्रमण मुक्त भएको चौधरीले सामाजिक सञ्जालमार्फत जनाकारी गराएका छन्।

१० दिनको एकान्त बासपश्चात कोरोना जित्न सफल भएको भन्दै शुभकामना व्यक्त गर्ने सबैलाई धन्यवाद दिएका छन् ।



प्रतिक्रिया दिनुहोस !