८ मंसिर २०८१, शनिबार

कोरोना संक्रमित पुरुषको पाटन अस्पतालमा मृत्यु

प्रकाशित मिति :  11 September, 2020 1:50 pm


काठमाडौं, २६ भदौ । पाटन अस्पतालमा कोरोना संक्रमणका कारण एक जनाको मृत्यु भएको छ । शुक्रबार बिहान पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानमा एक पुरुषको उपचारको क्रममा मृत्यु भएको जिल्ला स्वास्थ्य कार्यालय ललितपुरले जनाएको छ ।

मृत्यु भएका काठमाडौंका ६३ वर्षीय पुरुष कोरोना पोजेटिभ देखिएपछि भदौ २४ गते अस्पताल भर्ना भएका थिए । भर्ना भएको २ दिनमै उनको मृत्यु भएको हो ।



प्रतिक्रिया दिनुहोस !