३ कार्तिक २०८१, शनिबार

लमजुङमा १६ सैनिकसहित १७ जनामा कोरोना संक्रमणको पुष्टि

प्रकाशित मिति :  13 September, 2020 8:51 am


काठमाडौं, २८ भदौ ।

लमजुङमा १६ जना सैनिक कोरोना संक्रमित बनेका छन् ।

स्वाथ्य निर्देशनालय गण्डकी प्रदेशले आज विहान विज्ञप्ति जारी गरेर सुन्दरबजारमा कार्यरत १६ जना नेपाली सैनिकमा कोरोना संक्रमणको पुष्टि भएको हो । क्षयरोग उपचार केन्द्र, पोखरामा गरिएको परीक्षणका क्रममा उनीहरुमा संक्रमण देखिएको हो ।

त्यस्तै लमजुङको बेसीसहरका १ जनामा पनि कोरोना संक्रमण देखिएको छ ।



प्रतिक्रिया दिनुहोस !