५ आश्विन २०८१, शनिबार

सिराहामा कोरोना संक्रमित महिलाको मृत्यु

प्रकाशित मिति :  14 September, 2020 12:44 pm


काठमाडौं, २९ भदौ ।  सिराहामा एक जना कोरोना संक्रमित महिलाको मृत्यु भएको छ ।सिराहाका ३५ वर्षीय महिलाको जनकपुर स्थित काव्य अस्पतालमा सोमबार विहान मृत्युभएको हो ।

कर्जन्हा नगरपालिका २ बन्दीपुर निवासी उनलाई चारदिन अघि अस्पताल भर्ना गरिएको थियो । ज्वरोसँगै सास फेर्न गाह्रो भएपछि अस्पताल भर्ना भएकी उनको स्वाब परिक्षण गर्दा हिजो मात्रै रिपोर्ट पोजेटिभ आएको अस्पतालले जनाएको छ ।



प्रतिक्रिया दिनुहोस !