३ कार्तिक २०८१, शनिबार

कोरोना संक्रमणबाट पछिल्लो २४ घण्टामा १५ जनाको मृत्यु

प्रकाशित मिति :  14 September, 2020 5:18 pm


काठमाडौं, २९ भदौ ।

कोरोना भाइरस कोभिड १९ को संक्रमणबाट पछिल्लो २४ घण्टामा १५ जनाको मृत्यु भएको छ ।

कोभिड संक्रमणबाट पछिल्लो २४ घण्टामा मृत्यु हुनेको संख्या अहिले सम्मकै उच्च रहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ । योसँगै हालसम्म कोरोना भाइरस संक्रमणबाट मृत्यु हुनेको संख्या ३६० पुगेको छ ।

शनिबार एकैदिन देशभर १४ जना कोरोना संक्रमितको मृत्यु भएको थियो भने आइतबार ९ जनाको मृत्यु भएको थियो ।



प्रतिक्रिया दिनुहोस !