३ आश्विन २०८१, बिहिबार

मंगलबार सुन प्रतितोला ६ सयले बढ्यो

प्रकाशित मिति :  15 September, 2020 2:32 pm


काठमाडौ,३० भदौ ।  नेपाली बजारमा मंगलबार छापावाला सुनको मुल्य वृद्धि भएको छ । सोमबारको त’लनामा मंगलबार छापावाला सुन प्रतितोला ६ सय रुपैयाँले बढेर प्रतितोला ९७ हजार ५ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी महासंघले जनाएको छ ।

त्यस्तै तेजावी स’न प्रतितोला ९७ हजारमा कारोबार भइरहेको छ । सोमबार छापावाल सुन प्रतितोला ९६ हजार ९ सयमा कारोबार भएको थियो भने तेजाबी स’न प्रतितोला ९६ हजार ४ सय रुपैयाँमा कारोबार भएको थियो ।

यसैगरी मंगलबार चाँदी २० रुपैयाँले बढेर प्रतितोला १ हजार ३४० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।



प्रतिक्रिया दिनुहोस !