नयाँ कानूनको विरोधमा किन प्रर्दशन गरिरहेका छन् भारतका किसान ?

काठमाडौं, ५ असोज । भारतको पञ्जाब , हरियाणा र उत्तर प्रदेशलगायत धेरै ठाउँमा कृषि सम्बन्धी बिलहरू बिरुद्ध विरोध प्रदर्शन भइरहेको छ। विरोधकैबीच तीन वटै विधेयकहरू लोकसभामा पारित भएका छन्। किसानहरू विधेयकको भने विपक्षी दलहरूले सरकारलाई निशाना बनाइरहेका छन् । सरकार भने किसानहरूको लागि हितकारी भएको वर्णन गर्दैछ। विरोधकाबीच पारित भएका तीनवटै विधेयकमा के छ ? किसानहरूले … Continue reading नयाँ कानूनको विरोधमा किन प्रर्दशन गरिरहेका छन् भारतका किसान ?