४ आश्विन २०८१, शुक्रबार

प्रधानमन्त्री ओली र पार्टी अध्यक्ष दाहालबीच छलफल

प्रकाशित मिति :  21 September, 2020 3:49 pm


काठमाडौं, ५ असोज । प्रधानमन्त्री केपी शर्मा ओली र पार्टी अध्यक्ष पुष्पकमल दाहालबीच बालुवाटारमा छलफल भएको छ । मंगलबार बसेको सचिवालय बैठकपछि मन्त्रिपरिषद् हेरफेर गर्नेगरी छलफल भएको बालुवाटार स्रोतले जनाएको छ ।

उनीहरू सचिवालय बैठकले मापदण्ड बनाएर मन्त्रिपरिषद् पुनर्गठन गर्ने सहमति भएको स्रोतको दाबी छ ।

आइतबारको बैठकमा तीन विकल्पमाथि छलफल भएको थियो । पहिलो, सबै मन्त्रीहरू हटाउने । वरिष्ठ नेता झलनाथ खनाल र माधव नेपालको यसमा मत थियो । अध्यक्षद्वय ओली प्रचण्डले केही मन्त्री हटाउने, केही मन्त्री राख्नेगरी पुनर्गठन गर्न सकिने बताएका थिए ।



प्रतिक्रिया दिनुहोस !