३ कार्तिक २०८१, शनिबार

काठमाडौं महानगरमा ५८३ सहित उपत्यकामा थपिए ७२४ जना संक्रमित

प्रकाशित मिति :  26 September, 2020 4:48 pm


काठमाडौ,१० असोज ।

पछिल्लो २४ घण्टामा काठमाडौं महानगरमा ५ सय ८३ जना सहित उपत्यकामा थप ७ सय २४जना कोरोना भाइरस संक्रमित थपिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्त डा.जागेश्वर गौतमले बताए ।

मन्त्रालयका अनुसार आइतबार काठमाडौंमा ५ सय ८३, ललितपुरमा ७८ र भक्तपुरमा ८३ जनालाई कोरोना संक्रमण पुष्टि भएको हो ।
योसँगै उपत्यकामा कोरोना संक्रमितको कुल संख्या २० हजार ६९८ पुगेको छ।



प्रतिक्रिया दिनुहोस !